राजनीति

राम्रो गर्नुहोस् भन्दा धम्की

दैलेख : दैलेखको दुल्लु नगरपालिकामा निर्माण सुरु गरिएको यो सडक निर्माणमा पनि कमसल सामग्री प्रयोग गरेको पाइएको छ । सुर्खेत सडक विभाग अन्तरगतको यो सडक दुल्लुका मेयर भरत रिजालको घरदेखि चौतारा सम्मको हो । सुरुमै...

पुरा पढ्नुहोस
कर्णालीमा सत्ता सकस महिनै पिच्छे विश्वासको मत

सुर्खेत ः कर्णाली प्रदेशमा सत्ताको सकस अँझै कायमै रहेको छ । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिना पुरा हुँदै गर्दा मुख्यमन्त्री राजकुमार शर्माले तीन पटक विश्वासको मत लिनुपर्ने अवस्था देखिएको छ । मुख्यमन्त्री शर्माले विश्वासको...

पुरा पढ्नुहोस
राष्ट्रिय परिचयपत्रको यथार्थता

राष्ट्रिय परिचयपत्र यस्तो एकीकृत प्रणाली हो, जसका आधारमा हरेक निकायमा धेरै पृष्ठका विवरण भर्नुपर्दैन । हाम्रो देशको एउटा बिडम्बना– सार्वजनिक सेवामा कुनै प्रगतिशील, समयानुकूल, आधुनिकतम, प्रविधियुक्त र सुविधाजनक काम हुन लाग्यो कि भाँजो हालिहालिन्छ।...

पुरा पढ्नुहोस
पहिरो रोक्ने नयाँ स्थानीय प्रविधि

दैलेख : पहाडी भू–भागमा असारको समयमा धेरै पहिरो जाने गर्दछ । विकासको तीव्र चाहना गाउँबस्तिमा देखिएसँगै अनधिकृत रूपमा डोजर प्रयोग गरेर विभिन्न स्थानहरूमा पहिरोको उच्च जोखिम कायमै रहेको पाइन्छ । भिरालो जमिनमा पहिरो रोक्ने नयाँ...

पुरा पढ्नुहोस
मुकुन्द न्यौपाने सहित समाजबादीका सयौं नेता एमालेमा

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका कम्युनिष्ट नेता मुकुन्द न्यौपाने सँगै अन्य सयौं नेताहरु नेकपा एमालेमा समाहित भएका छन् । शनिबार च्यासलमा आयोजित कार्यक्रममार्फत नेता न्यौपाने सहितका ३० जना नेता र सयौं...

पुरा पढ्नुहोस
सहरी गरिबी निवारणका सूत्र

गरिबी निवारणका लागि विश्वव्यापी प्रयासलाई संयुक्त राष्ट्रसङ्घले पनि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । हरेक देशले गरिबी निवारणका लागि आफ्नो भौगोलिक विकटता र सामाजिक विषमता अनुरूपका योजना, कार्यक्रम र रणनीति बनाएका छन् । त्यसबाहेक...

पुरा पढ्नुहोस
दैलेखका ११ पालिकामा डेढ अर्ब बढी बेरुजु

दैलेख : दैलेखका ११ वटा पालिकाको बेरुजु रकम डेढ अर्ब बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुझाएको प्रतिवेदनमा उक्त रकम उल्लेख गरिएको छ । संघीयतासँग अधिकार प्राप्त बनेका स्थानीय सरकारहरु यो वा त्यो बाहनामा...

पुरा पढ्नुहोस
किसानलाई उन्नत जातको भैँसी वितरण

दैलेख : दैलेखको गुराँस गाउँपालिकाका १३ जना किसानलाई उन्नत जातका भैंसी वितरण गरिएको छ । एक पालिका एक वाली वस्तु उत्पादन विशेष कार्यक्रम अन्तर्गत १३ जना किसानहरुलाई शुक्रबार भैंसी वितरण गरिएको हो । पशु अस्पताल...

पुरा पढ्नुहोस
निजी क्षेत्रलाई नियन्त्रण गर्ने कानुन बनाउँदैनौँः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँग शुक्रबार बालुवाटारमा भेट गर्दै उनले अर्थतन्त्रमा...

पुरा पढ्नुहोस
नागरिक दृष्टिमा शासकीय संयन्त्र

प्रशासनिक संयन्त्र सरकार र जनताबीच उत्कृष्ट र प्रभावकारी सेवा प्रवाह गर्ने एउटा अति नै महत्वपूर्ण सरोकारवाला हो । सरकारले जनताप्रति प्रवाह गर्नुपर्ने सेवासुविधा आफ्नो प्रशासनिक संयन्त्रको परिचालनबाट गर्ने गर्छ । यसैले प्रशासनिक संयन्त्रलाई सार्वजनिक...

पुरा पढ्नुहोस